हाेटल संघ नेपाल

होटल संघ नेपालले कोभिड–१९ बाट सिर्जित विषम परिस्थितिका बीच आएको आव २०७७।०७८ को वार्षिक बजेटमा पर्यटन क्षेत्र अझ खासगरी होटल उद्योग टिकाउन अपेक्षा गरिएका आर्थिक राहतका मूलभूत कार्यक्रम समावेश नभएको टिप्पणी गरेको छ। संघले ५ प्रतिशतमा ५० अर्बको पुनर्स्थापना कोषको घोषणा सकारात्मक भएपनि होटल उद्योगमा कार्यरत १० लाखभन्दा बढीको...