हावा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस हावामा फैलिरहेको सावधानी अपनाउन आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले भाइरस, मानिस र वातावरणको त्रिकोण संक्रमण हुन मुख्य भूमिका खेल्ने बताए। ‘हावामा कोरोना फैलिरहेको भन्ने पुष्टि भइसकेको छ। हामी बस्ने कोठमा, झ्याल हावा खेल्ने हुनुपर्छ,’ डा. पौडेलले भने, ‘ हाम्रो...