हायात होटल

सरकारले विवाह, व्रतबन्धमा बढीमा १५ जनाभन्दा बढी भेला हुन नपाउने आदेश जारी गरे पनि राजधानी काठमाडौंको एक प्रमुख पाँचतारे होटल हायातमा तीन दिनदेखि ३ सयभन्दा बढी भारतीय भेला भएर वैवाहिक कार्यक्रम गरिरहेका छन्। होटलका एक अधिकारीका अनुसार ती सबै भारतीय हवाई मार्गबाट नेपाल आएका हुन्। उनीहरूका लागि सुरुमा होटलका...