हात्तीपाइले रोग

सरकारले हात्तीपाइले रोग निवारणका लागि आजबाट एक सातासम्म औषधि सेवन कार्यक्रम सुरु गरेको छ। शुक्रबारबाट देशका १२ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि सेवन कार्यक्रम सुरु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। सरकारले गत फागुन २९ गतेबाट हात्तीपाइलेको औषधि खुवाउने योजना बनाएको थियो। तर, कोरोनाविरुद्धको खोप अभियान प्रभावित हुने...