हातपात

कोरोना भाइरस ( कोभिड १९) मा समलग्न भएका स्वास्थ्यकर्मीमाथि हातपातको घटना बढेसँगै स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मिको सुरक्षाको व्यवस्थापन मिलाउने भएको छ । सुरक्षा व्यवस्थापनको लागि मन्त्रालयको गुणस्तर तथा नियगमन महाशाखाको सयोजत्वमा एक टिम गठन भएको डा. विकास देवकाटाले जानकारी दिए । उनका अनुसार उक्त टिममा नेपाल मेडिकल काउन्सिल , नेपाल...