हाडाकोट स्वास्थ्यचौकी

डिलाशैनी गाउँपालिका–४ मठैराजकी एक स्वास्थ्य स्वयंसेविका ले ६ बर्षीय छोरासहित जमाडी गाडमा हामफालेकी छन् । हाडाकोट स्वास्थ्यचौकीमा कार्यरत २९ बर्षीया जयन्ती बिष्टले मंगलवार बिहान करिब १० बजेतिर छोरासहित जमाडी खोलामा हाम फालेकी हुन । बेपत्ता आमाछोराको अवस्था अज्ञात छ । स्थानीयका अनुसार उनका श्रीमान भारतबाट घर फर्किएको केही दिन मात्रै...