हाँस

चिकित्सकहरुले काठमाडौंमा बडर्फ्लु देखिएपछि सतर्कताका लागि सबैमा अनुरोध गरेका छन् । काठमाडौंको तारकेश्वर नगरपालिका–७ फुटुङ्का स्थानीय किसानले पालेको टर्की तथा हाँसमा संक्रमण देखिएको हो। केही दिन अगाडि भारतमा देखिएको बर्ड्फ्लु रोग नेपालमा पनि देखिए पछि भारतबाट रोग सार्न सक्ने सबै बस्तुको आयातमा रोक लगाइएको छ। रोग देखिएको क्षेत्रबाट अन्यत्र...