नेपालमा देखिएको बर्डफ्लुको जोखिम कति? कसरी अपनाउने सावधानी?
चिकित्सकहरुले काठमाडौंमा बडर्फ्लु देखिएपछि सतर्कताका लागि सबैमा अनुरोध गरेका छन् । काठमाडौंको तारकेश्वर नगरपालिका–७ फुटुङ्का स्थानीय किसानले पालेको टर्की तथा हाँसमा संक्रमण देखिएको हो। केही दिन अगाडि भारतमा देखिएको बर्ड्फ्लु रोग नेपालमा पनि देखिए पछि भारतबाट रोग सार्न सक्ने...