हस्पिटल फार्मेसी

चैत महिनाभित्र आफ्नै फार्मेसी सञ्चालनमा ल्याउने गरी तयारी गरेको चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले अझै पनि फार्मेसी सञ्चालनमा ल्याउन सकेको छैन । विद्युतीय माध्यमबाट भुक्तानीसेवा, औषधिको खरिद प्रक्रियालगायतको तयारी पूरा नभएका कारण समयमा फार्मेसी सञ्चालनमा ल्याउन नसकिएको अस्पतालको भनाइ छ । फार्मेसी सञ्चालनका लागि गत कात्तिकमै १०...