हवाइ फायर

रौतहटको ईशना नगरपालिकामा स्थानीयवासी र प्रहरीबीच झडप भएको छ। कोरोना संक्रमित दुईजनालाई आइसोलेसनमा लग्न खोज्दा प्रहरी र स्थानीयवासीबीच शुक्रबार झडप भएको हो। तनाव बढेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले १२ राउण्ड हवाइ फायर गरेको छ। इशनाथ नगरपालिका–७ को जोकहास्थित अनवारुल इस्लामिक मदरसाको क्वारेन्टिनमा रहेका दुईजनामा विहिबार कोरोना संक्रमण पुष्टि भएको...