हरि प्याकुरेल

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्यमा असजिलो महशुस भएपछि सहायक प्रमुख जिल्ला अधिकारी प्याकुरेलले बुधबार कोरोना परीक्षणका लागि भेरी अस्पतालमा स्वाब परीक्षणका लागि दिएका थिए। त्यसको परीक्षण गर्दा बिहीबार रिपोर्ट पोजेटिभ आएको सहायक प्रमुख जिल्ला अधिकारी प्याकुरेलले जानकारी दिए। उनले भने,...