हत्या

नर्सिङ होम र अस्पतालमा हुने गरेका भ्रष्टाचारका विषयमा लेख्दै आएका बिहारको मधुवनी जिल्लाका पत्रकार बुद्धिनाथ झाको शव आधा जलेको अवस्थामा फेला परेको हो।