हड्ताल

७ अप्रिल अर्थात् विश्व स्वास्थ्य दिवस, आइतबार नेपाल सरकार स्वास्थ्य मन्त्रालयसँगै विभिन्न सरकारी तथा गैरसरकारी संघ–संस्थाले जनस्वास्थ्यका विषयमा चासो, चिन्ता र ठूला–ठूला नारा दिँदै महँगा भेन्युहरूमा विविध कार्यक्रम गरेर स्वास्थ्यसेवा दिवस मनाइरहँदा जनता भने देशभर न्यूनतम स्वास्थ्यसेवा लिनबाट समेत वञ्चित हुन पुगेका छन् । सरकारी चिकित्सकको सेवा–बहिष्कार आन्दोलनका कारण...