हड्डी

ओस्टियोपोरोसिस जीर्ण हड्डीसम्बन्धी रोग हो । यो रोग त्यतिवेला लाग्छ, जब हड्डीहरू कमजोर हुन्छन् र लड्दा, हाच्छिउँ आउँदा वा अन्य सामान्य धक्काबाट पनि टुट्न सक्छन् । जेष्ठ नागरिक वा महिनावारी सुकिसकेका महिलाको हिपको जोर्नी, मेरुदण्ड, नाडी नजिक हाड भाँचिनु यसका उदाहरण हुन् । ओस्टियोपोरोसिसको शाब्दिक अर्थ ‘छिद्रपूर्ण हड्डी’ हुन्छ...