हटस्पट

लुम्बिनी प्रदेशमा बैशाख १९ गते पहिलो पटक दुर्ई जना कोरोना संक्रमणका बिरामी भेटिए । ति दुई संक्रमितमध्ये एक जना रुपन्देहीका थिए भने अर्का बाँकेका थिए । उनिहरु दुबैको ट्राभल हिड्री भारत थियो । त्यसमध्ये रुपन्देहीका कोरोना संक्रमित भारतबाट खुल्ला सीमामा लुकिछिपि नेपाल फर्किएका व्यक्ति थिए । कोरोना संक्रमणको सुरुवाती...