हजयात्रा

स्वास्थ्यसेवा विभागको व्यवस्थापन महाशाखाले नेपाली हजयात्रीका लागि आवश्यक भ्याक्सिन द्रुत प्रक्रियाबाट खरिद गर्ने भएको छ । हजयात्राका लागि केही साता मात्रा बाँकी रहँदा यात्रीले अनिवार्य रुपमा लगाउनुपर्ने भ्याक्सिनको अभाव भएपछि विभागले द्रुत प्रक्रियाबाट खरिद गर्ने निर्णय गरेसँगै महाशाखाले ३ हजार ९ सय भायल भ्याक्सिन खरिदका लागि शनिबार प्रस्ताव आह्वान...