स्वीट्जरल्याण्ड

नेपाललाई कोरोना संकटसँग जुद्धन स्वीट्जरल्याण्डले स्वास्थ्य सामग्री सहयोग गरेको छ। स्वीस राजदूत एलिजावेथ भोन क्यापेलरले ती सामग्री स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेकी हुन्। स्वास्थ्य सामग्रीमा ४० भेण्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर, ११ लाख रयापिड एण्टिजेन टेष्ट साथै १ लाख १० हजार केएन ९० मास्क, ५० हजार पञ्जा र १५...