स्वास्थ तथा जनसंख्या मन्त्रालय

कोरोनाको आरटीपीसीआर परीक्षण गरिएपछि त्यसको रिपोर्ट आउन निकै समय लाग्थ्यो। त्यो पनि नेगेटिभ आएमा मात्र सम्बन्धित व्यक्तिले जानकारी पाउने गरेका थिए। तर, पोजेटिभ आएको खण्डमा सम्बन्धित स्वास्थ्य संस्थाले पहिले रोग नियन्त्रण महाशाखामा पठाउँथ्यो र त्यहाँबाट जानकारी आएपछि मात्रै परीक्षण गराएका व्यक्तिले आफू संक्रमित भएको जानकारी पाउँथे। लामो समयसम्म जानकारी...