यस्ता हुनेछन् कोरोना नियन्त्रणका लागि महिला स्वयंसेविकाको भूमिका
कोरोना रोग नियन्त्रणको लागि सरकारले महिला स्वयंसेविकाहरुलाइ परिचालन गर्ने भएको छ । खासगरी महिला स्वयंसेविकाको काम होम क्वारेन्टाइनमा रहेका मानिसको विवरण सकलन गर्ने, स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिने र सम्बन्धित स्वास्थ्य सस्थालाई प्रतिवेदन मार्फत जानकारी गराउने भुमिका रहेको स्वास्थ्य...