स्वास्थ्य साम्रगी वितरण

बारा जिल्लाको अमृतगञ्ज नाकाबाट आउने ट्याङ्कर चालकलाई नेपाल प्रेटोलियम ट्याङ्कर चालक संघले स्वास्थ्य सामग्री वितरण गरेको छ । भारतबाट आउने प्रेट्रोल जस्ता अति आवश्यकीय वस्तु ढुवानी गर्ने चालकलाई उच्च जोखिममा पर्ने हुँदा सुरक्षा सामग्री सहयोग गरेको संघका अध्यक्ष इश्र्वर लामाले जानकारी दिए । उनका अनुसार चालक र सहचालक गरी...