स्वास्थ्य सामग्री

विराट नेपाल मेडिकल ट्रष्टद्दारा स्वास्थ्य कार्यालय महोत्तरीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। ट्रष्टले करिब सात लाख पिपिई सहित अन्य स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो। महोत्तरीका करिब १० स्वास्थ्य संस्थालाई सामग्री सहयोग गरेको ट्रष्टका पोजेक्ट कोडिनेटर डा. मनोज कुमार साहले जानकारी दिए। उनका अनुसार पिपिई, सर्जिकल माक्स, पञ्जा ,फेस सिल,...