स्वास्थ्य समाग्री

पहिलो कोरोना लहर भन्दा दोस्रो कोरोना संक्रमणको लहरमा उपचार तथा स्वास्थ्य समाग्रीहरु समयमै उपलब्ध नहुँदा कयौं मानिसहरुले ज्यान गुमाउनु परेको थियो भने, कयौंले शैया, अक्सिजन तथा अस्पताल नपाएर भौतारिरहनु प¥यो। अफ्ठ्यारो समयमा अन्य राष्ट्रहरुले सक्दो रुपमा सहयोग पनि गरे। स्वास्थ्य विभागका अनुसार बैशाख १ देखि असार २० गते सम्ममा...