स्वास्थ्य सचिव

  लामो समयदेखि रिक्त स्वास्थ्य मन्त्रालयको प्राविधिक सचिव पदमा नयाँ नियुक्ति भएको ११ दिन बितिसक्दा पनि डा. रोशन पोखरेलले जिम्मेवारी पाएका छैनन्। मन्त्रालयमा दुई सचिव रहेको अवस्थामा प्रशासन समूह र प्राविधिक समूहका सचिवबीच बाँडफाँट गर्नुपर्छ। अधिकारको बाँडफाँट नै स्वास्थ्यमा सबैभन्दा बढी सचिवबीच अनमेल हुने र चलखेल हुने विषय बन्ने...