स्वास्थ्य सङ्कटकाल

विश्वस्वास्थ्य संगठनले चीनबाट सुरु भएर विश्वव्यापी रुपमा फैलिएको नयाँ कोरोनाभाइरसको सङ्क्रमणबाट विश्वव्यापी स्वास्थ्य सङ्कटकालको अवस्था आएको घोषणा गरेको छ । २० देशमा १० हजारभन्दा बढीमा संक्रमण प्रमाणित भएर २ सय १३ भन्दा बढीको ज्यान गएपछि डब्लुएचओले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको हो । संगठनले चीनको एउटा सहरबाट सुरु भएको...