स्वास्थ्य संकटकाल

जापानमा फेरि स्वास्थ्य सकंटकाल लगाउने संभावना रहेको दावी गरिएको छ। जापानका स्वास्थ्य मन्त्री टमुरा नोहिहिसाले सरकारले फेरि अर्को पटक संकटकाल घोषणा गर्न सक्ने बताएका छन्। उनले कोरोनाभाइरसको महामारी अपेक्षित रुपमा न्यूनीकरण नभएमा र टोकियो ओलम्पिकलाई बाधा नपुगोस भन्ने उद्देश्यले फेरि संकटकाल लगाउन पर्न सक्ने शुक्रबार बताए। जापानको राजधानी समेत...