स्वास्थ्य शिविर

महाशिवरात्री पर्वको अवसरमा नेपाल मेडिसिटी अस्पतालले पशुपति क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो। बुधबार र बिहीबार आयोजना गरिएको शिविरबाट करिब पाँच सय भक्तजन तथा सर्वसाधारणले स्वास्थ्य सेवा लिएका थिए। प्रत्येक वर्षजस्तै यस वर्ष पनि नेपाल मेडिसिटी अस्पतालले पवित्र धार्मिक स्थलमा स्वास्थ्य सेवा प्रदान गरेकोमा एम्बुलेन्ससहितको चिकित्सक, पारामेडिक्स, तथा...