स्वास्थ्य वीमा

चथरका ९० जना पत्रकार मध्ये ६६ जनाको कोरोना वीमा गरिएको छ। नेपाली कांग्रेसका नेता भिष्मराज आङ्दम्बेले गृह जिल्ला पाँचथरका ६६ जना पत्रकारको कोरोना वीमा गरिदिएका हुन्। नेपाल प्रेस युनियन पाँचथरका सभापति भीम बाँस्कोटाका अनुसार नेपाल पत्रकार महासंघ पाँचथरको समन्वयमा पहिलो चरणमा गृह जिल्ला पाँचथरका ६६ जना पत्रकारको कोरोना वीमा...