स्वास्थ्य र शिक्षण संस्था

स्वास्थ्य र शिक्षण संस्थाहरूमा व्याप्त चरम राजनीतीकरण र दलीय भागबण्डा रोक्न संघर्ष जारिनै रहेको समयमा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा आधारमा डिन नियुक्ति भएको भन्दै डाक्टर गोविन्द केसीले आपत्ति जनाएका छन्। भागबण्डाका कारण धराशायी हुने अवस्थामा पुगेको आइओएममा वरिष्ठताका आधारमा डिन नियुक्ति भएपछि संस्थाको अवस्थामा उल्लेख्य सुधार भएकोमा...