स्वास्थ्य मापदण्ड

स्वास्थ्य मापदण्ड पूरा गरेका काठमाडौंका विद्यालय असोज १० गतेदेखि भौतिकरुपमै सञ्चालनमा आउने भएका छन्। नगर शिक्षा समितिले असोज १० गतेदेखि विद्यालय खोल्न सकिने बताएको हो। बुधबार महानगरका प्रमुख एवं समितिका अध्यक्ष विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले विद्यालय सञ्चालन गर्दा न्युनतम रुपमा पालना गर्नुपर्ने २७ बुँदे मापदण्डसहित यस्तो निर्णय गरेको...