स्वास्थ्य बीमा बोर्ड

नेपाल सरकार स्वास्थ्य बीमा बोर्डले ४४ जना बीमा दर्ता अधिकारीका लागि दरखास्त आह्वान गरेको छ । बोर्डले सूचनामार्फत नासु वा पाचौं तह सरहका ४४ जनशक्ति भर्नाका लागि सूचना जारी गरेको हो । लिखित, कम्युटर सीप परीक्षण र अन्तर्वार्ताबाट छानिने उमेदवार २१ वर्ष पूरा गरेको र ३५ वर्ष ननाघेको हुनुपर्ने...