स्वास्थ्य पेसा

स्वास्थ्य पेसा मात्र होइन, सेवा हो । यो साधारण मान्यतामा तपाईंहरू सबै सहमत हुनुहुन्छ । दुःखीको दुखिरहेको, चहर्याइरहेको घाउमा मलमपट्टी गरेर ठिक बनाउन पाउनुको आनन्द सायद स्वास्थ्यसेवामा लागेका बाहेक अरूले महसुस गर्न सक्दैनन् । एउटा मान्छेबाट अर्को मान्छे निस्किँदै गर्दा कुशलतापूर्वक दुई शरीर छुट्याइसकेपछिको सन्तुष्टि अरूलाई के थाहा ?...