स्वास्थ्य तथा जनसंख्या

मगंलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री हदृयेश त्रिपाठीले पत्रकार सम्मलेन मार्फत दैनिक ११ हजार सम्म संक्रमित थपिने दावी गरे । अहिलेकै अनुपातमा संक्रमण बढेमा असार सम्ममा ६ लाख संक्रमित पुग्ने प्रक्षेपणसमेत स्वास्थ्य मन्त्रालयको छ । नेपालमा कोराना दोस्रो छाल सुरूवात भइसकेको छ। ‘युके भेरियन्ट’ तथा ‘डबल म्युटेन्ट भेरियन्ट’ समेत फैलिसकेको...