स्वास्थ्य जनसंख्या मन्त्रालय

  व्यवस्थापिका संसद्को मिति २०७६ असार ६ गतेका दिन स्वास्थ्य जनसंख्या मन्त्रालयअन्तर्गत विनियोजित शीर्षकमा छलफल हुँदा माननीयज्यूहरूले उठाउनुभएका जिज्ञासा र प्रश्नहरू र दिनुभएका सुझाबहरूका लागि सम्पूर्णमा धन्यवाद दिन चाहन्छु । नेपाल सरकारको साबिकका जिल्ला अस्पतालहरूलाई द्वितीय अस्पतालमा स्तरोन्नति गर्ने नीति रहेको छ । सो नीतिअनुरूप कार्यान्वयन गरिँदै छ ।...