स्वास्थ्य चौकी

अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको डिभर्ना स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ । २९ औ अन्तराष्ट्रिय अपांगता दिवसको अवसरमा डिभर्ना स्वास्थ्य चौकीलाई दराज, फीजियो टेबल, बर्थिङ सेट, ह्वील चियर लगायतका सामाग्रीहरु प्रदान गरेको हो । स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमलप्रसाद भुसालले स्वास्थ्य क्षेत्रको विकासका लागि...