स्वास्थ्य कार्यालय भक्तपुर

  केही दिनदेखि फेरि देशभरि नै कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। संक्रमित बढेपछि अहिले देशव्यापी रुपमा कोरोनाको तेस्रो लहरको तयारी के छ भन्ने चासो बढ्न थालेको छ। ‘स्वास्थ्य क्षेत्रमा के-कस्तो तयारी भइरहेको छन? स्वास्थ्य मन्त्रालयको पहल के छ?’ भन्ने प्रश्नहरु जताततै चर्चाको विषय बन्न थालेका छन्। देशभरि जस्तै...