स्वास्थ्य कार्यालय काठमाडौं

काठमाडौंमा मंगलबारदेखि विभिन्न ८ अस्पतालमा कोभिड विरुद्धको खोप लगाइने छ। स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार एस्ट्राजेनेका , जोन्सन एन्ड जोन्सन र भेरोसेलको खोप दिइने छ। कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काकाले एस्ट्राजेनेका खोप १८ बर्षभन्दा माथिका उमेर समूहलाई दिन लागिएको जनकारी दिए। ‘हामीसँग जापानबाट आएको तीन हजार मात्रा एस्ट्राजेनेका खोप छ,’...