स्वास्थ्य कार्यलय काठमाडौं

  स्वास्थ्य कार्यलय काठमाडौंले साउन २५ गतेदेखि कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका नागगरिकलाई एस्ट्राजेनका खोप दिने भएको छ। कार्यालयका प्रमुख बद्रि बहादुर खड्का अनुसार एस्ट्राजेनका खोप कार्यक्रम  साउन २५ र २६ सम्म चल्ने छ। हाल भेरोसेलको खोप दोस्रो मात्राको अभियान सुरू भइरहेको छ। उक्त खोपकेन्द्रमा लक्षित समूहलाई एस्ट्राजेनका खोप...