स्वास्थ्य उपकरण

बारम्बार रिंगटा लाग्ने समस्या देखिएपछि नुवाकोटकी सबिता दाहाल आइतबार जँचाउन वीर अस्पताल आइपुगिन्। चिकित्सकले उनलाई एमआरआइको सिफारिस गरे। उनी पालो लिन रेडियोलोजी विभाग गइन्। एमआरआइका लागि उनको पालो चैत १२ चैत पर्‍यो। रोग बोकेर घर फर्किनु कि निजीमा गएर परीक्षण गर्नु? उनी अलमलमा छिन्। सुलभ र बहुविशेषज्ञ सेवा भएको...