स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र

प्रादेशिक स्तरमा स्वास्थ्यसेवाको आपूर्तिका लागि बुटवलमा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको स्थापना गरिएको छ । प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले एक कार्यक्रमका बीच बिहीबार केन्द्रको उद्घाटन गरेका छन् । बुटवलमा साबिकको क्षेत्रीय मेडिकल स्टोर रहेको भवनमा उक्त केन्द्र खोलिएको हो । केन्द्रको उद्घाटन गर्दै मन्त्री बरालले प्रदेश...