स्वास्थ्य असर

    उपत्यकावासीले धुलो र प्रदूषणको सास्ती खेपेको धेरै वर्ष भइसक्यो । उपत्यका मात्रै नभएर मोफसलका पनि अधिकांश ठूला सहरमा प्रदूषण र धुलोको बिगबिगी उस्तै छ । धुलोको मात्रा र यसले मानव स्वास्थ्यमा पार्ने असरबारे निरन्तर अध्ययन गरिरहेको संस्था नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार उपत्यकामा मात्रै वर्षभरिमा दुई सयभन्दा...