स्वास्थ्योपचार

ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवाको पहुँच पुर्‍ययाउने उद्देश्यले नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को रामग्राम नगरपालिकाले ‘ज्येष्ठ नागरिकसँग मेयर कार्यक्रम’ सञ्चालन गर्ने भएको छ। यस कार्यक्रमअन्तर्गत नगरका ६५ वर्षदेखि ८४ वर्षसम्मका ज्येष्ठ नागरिकलाई आधारभूत तहको स्वास्थ्य सुविधा घरमै उपलब्ध गराइनेछ। परिवारका सदस्यको बढ्दो व्यस्त जीवनशैलीका कारण हेरचाहबाट बञ्चित एवं अर्थाभावका कारण उपचारबाट...