स्वास्थ्यसेवा

महालेखा परीक्षकको कार्यालयले विपन्न नागरिक औषधि उपचार कोषमा प्रश्न उठाएको छ। महालेखाले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको आर्थिक वर्ष ०७५/७६ को ५७औं प्रतिवेदनमा स्वास्थ्य संस्थालाई सोधभर्ना गरिएको कोषको २ अर्ब ४४ करोड २८ लाख ५७ हजार रुपैयाँमा प्रश्न उठाएको हो। स्वास्थ्य सेवा विभागले आर्थिक वर्ष ०७५/७६ मा ७१ स्वास्थ्य...