स्वास्थ्यसंस्था डुबान

कोठाभित्र चारैतिर पानी । पानीको चिसोपनले शय्यामाथि छट्टपाइरहेका बिरामी। बाहिर जलमग्न अस्पतालको परिसर। यो दृश्य तीन दिनयताको केन्द्रीय अस्पताल भरतपुरको हो। ढल निकास नहुँदा भरतपुर अस्पताल गलमग्न बनेको छ। केही दिनदेखि लगातार परेको पानीका कारण भरतपुर अस्पतालको आकस्मिक कक्ष, अभर्जभेसन र स्पाइनल वार्डभित्र पानी पसेको छ। यसवर्ष मात्रै होइन,...