स्वास्थ्यशिविर

रौतहटमा नेपाली सेनाको टोलीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। श्री नम्बर २८ बाहिनी अडा जीतपुर बाराबाट सेनानी नरबहादुर कार्कीको नेतृत्वमा २२ जना स्वास्थ्यकर्मीको टोलीले राजपुर नगरपालिकामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो। शिविरमा स्थानीयको स्वास्थ्य परीक्षण गर्नुका साथै निःशुल्क औषधी वितरण गरिएको छ। नेपाली सेना, नेपाली जनतासँग, भन्ने...