स्वास्थ्यमा समस्या

कोभिड महामारीका समयमा अस्पताल जान सहज छैन्। घरैमा बसिरहँदा कुनै पनि स्वास्थ्य समस्या भयो र परामर्श चाहियो भने, सम्बन्धित विशेषज्ञ चिकित्सकसँग परामर्शका लागि नेपाल चिकित्सक संघ नेतृत्वमा कल सेन्टर संचालनमा छ । कोरोना महामारीका समयमा अस्पतालमा बेल चरम अभाव भएको र अन्य रोगका बिरामीलाई पनि अस्पताल जान सहज नभएपछि...