स्वास्थ्यमा भ्रष्ट्राचार

जिल्ला जनस्वास्थ्य कार्यालय धादिङका पियन हरिबहादुर हमालविरूद्ध ३४ लाख ३३ हजार ६८३ रूपैयाँ भ्रष्टाचार गरेको अभियोगमा मुद्दा विशेष अदालतमा मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार हमालविरूद्ध सो बराबरको बिगो माग्दै हमालविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। अख्तियारका अनुसार हमालले भ्रष्टाचार कसुर ठहर भएको जानकारीपछि पनि २०६०...