स्वास्थ्यमा बजेट

केपी ओली सरकारले आगामी आर्थिक वर्ष २०७८र७९ का लागि १६ खर्ब २५ अर्बहाराहारीको बजेट सार्वजनिक गर्ने तयारी गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले आज शनिबार दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बजेट वक्तव्य पढ्नेछन्। गत आर्थिक वर्ष तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँबराबरको बजेट ल्याएका...