स्वास्थ्यमन्त्री

  श्रीलङ्काका राष्ट्रपतिले कोरोना नियन्त्रण गर्न नसकेको भन्दै स्वास्थ्यमन्त्री पबित्रा वन्नियाराची लाई जिम्मेवारीबाट हटाएका छन्। श्रीलङ्कामा कोरोनाबाट सङ्क्रमित तथा मृत्यु हुने संख्या उच्च भएको भन्दै स्वास्थ्यमन्त्रीलाई राष्ट्रपति गोटाबाया राजापाक्षेले हटाएको हुन्। यद्यपि उनलाई मन्त्रीपरिषद्मा राखिएको छ । तर यातायात मन्त्रीको जिम्मेवारी दिइएको छ । राष्ट्रपति गोटाबायाको कार्यालयले सोमबार पबित्रा...