स्वास्थ्यमन्त्री उपेन्द्र यादव

सरकारी अस्पतालमा उपकरण चाँडै बिग्रिने प्रवृत्तिको अन्त्य नभए निजी पार्टनरसँग सम्झौता गरेर सेवा सुचारु गर्ने उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले बताएका छन् । चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको १३०औँ वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा मन्त्री यादवले वीर अस्पतालको एमआरआई मेसिनको दुरुपयोग भएको प्रसंग उल्लेख गर्दै यस्ता प्रवृत्तिको अन्त्य...