स्वास्थ्यबिमा बोर्ड
सबै नागरिकलाई सुलभ र गुणस्तरीय स्वास्थ्यसेवा प्रदान गर्दै संवैधानिक हक प्रत्याभूत गराउने योजनाअनुरूप सरकारले ४ वर्षअघि सुरु गरेको स्वास्थ्यबिमा कार्यक्रम प्रभावहीन देखिएको छ । सरकारको महत्त्वाकांक्षी कार्यक्रमका रूपमा २५ चैत ०७२ मा कैलाली र बाग्लुङबाट सुरु गरिएको कार्यक्रम हालसम्म ४९ जिल्ला विस्तार भएको छ । बिमितले तोकिएको सुविधा नपाएपछि...