स्वास्थ्यको वार्षिक प्रगति

सरकारको गत आर्थिक वर्ष (०७५/७६)को नीति तथा कार्यक्रमअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वार्षिक प्रगति ७९ प्रतिशत भएको दाबी मन्त्रालयले गरेको छ । शुक्रबार मन्त्रालयमा सार्वजनिक गरिएको वार्षिक प्रगति विवरणमा ८ बुँदे नीतिअन्तर्गत तय गरिएका ६५ वटा कार्यक्रममध्ये ५१ वटा सम्पन्न भएको दाबी गरिएको छ । त्यसैगरी, १० वटा कार्यक्रम...